नियम ३३
पदयात्रा अनुमतिपत्र दिने
नियम ३२ बमोजिम दरखास्त प्राप्त भएपछि सम्बन्धित विदेशीको भिसा अवधि ननाघ्ने गरी पदयात्रा गर्ने पदयात्रीहरूको लागि अनुसूची–११ बमोजिमको ढाँचामा विभागले पदयात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ ।